हार्दिक सम्वेदना
यस जिल्लाका प्रतिभावान खेलाडि श्री हेमनारायण मण्डल (मलिंगा) को मिति २०७३ बैशाख २३ गतेका दिन कलिलो उमेरमै असमायिक निधन भएको खवर पाउदा हामी अत्यन्त मर्माहित र दुखी भएका छौ । यस दुखद घडिमा शोकसन्तप्त परिवार जन प्रति हार्दिक सम्वेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना इश्वर संग गर्दछौ ।
सप्तरी क्रिकेट संघ, परिवार