राजबिराज नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष सप्तरीमा संचालन हुने मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को खर्चको बिवरण संलग्न लिंकमा पेश गरिएको छ । SPL Session 2 Income & Expenditure
Category: Winner Dashboard
राजदेवी राईजिंगको मित्र मिलन समारोहमा टिम कालो ८ बिकेटले बिजय

२२ असोज राजबिराज । राजदेवी राईजिंग राजबिराजद्धारा प्रत्येक बर्ष आयोजना गर्ने मित्र मिलन समारोह अन्र्तगत १० औं बर्षको आयोजना गरिएको क्रिकेट खेलमा टिम कालोले टिम निलोलाई सजिलै ८ बिकेटले पराजित गरेको छ । राजदेवी मा.बि.को खेल मैदानमा भएको खेलमा टिम Read More …
रुविना र बेगमले सुरुंगालाई चुमाए सप्तरी महिला प्रिमियर लिगको उपाधि

फाईनलमा १ बिकेट मात्र झर्यो, सप्तरी क्रिकेट संघद्धारा रुविना सम्मानित १६ असार, राजबिराज । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिकाले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको छ । प्रतियोगिता Read More …
Live Update Final : Saptari Women’s Premiere League 2019

Live update Saptari Women’s Premiere League 2019 ——————————————- Surunga Vs Khadak (2nd Innning) Result : Surunga Won by 10 Wicket Toss : Khadak (Bat) Target for Surunga : 105 in 20 Overs Batting : Surunga Score 2nd Inning : 106/0 Read More …
सप्तरी महिला प्रिमियर लिग : सुरुंगा र खडक फाईनलमा
१५ असार, राजबिराज । सबल नेपालको आयोजनामा प.बि.मा.बि. राजबिराजको क्रिकेट मैदानमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार भएको अन्तिम खेलमा सुरुंगा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै सोमवार हुने फाईनल खेलको लागि आफनो स्थान पक्का गरेको छ Read More …
सप्तरी महिला प्रिमियर लिग ः दोश्रो दिन रोमान्चक खेलमा खडकद्धारा राजबिराज पराजित
१४ असार, राजबिराज । राजबिराज स्थित प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित सप्तरी महिला प्रिमियर लिग अन्र्तगत दोश्रो दिनको रोमान्चक खेलमा खडक द्धारा राजबिराज सिस्का एन्जलस ७ रनले पराजित गरेको छ । खडकका कप्तान सरस्वती चौधरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै Read More …
महिला सप्तरी प्रिमियर लिग शुरु : सुरुंगाद्धारा खडक ८ बिकेटले पराजित
१३ असार, राजबिराज । राजबिराज स्थित प.बि.मा.बि.को क्रिकेट मैदानमा नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिगको पहिलो खेलमा सुरुंगाले एक पक्षिय खेलमा खडकलाई ८ बिकेटले पराजित गरेको छ । टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा Read More …
डाक्नेश्वरीले चुम्यो मेयर कप सप्तरी प्रिमियर लिग २ को उपाधि
८ असार, राजबिराज । डाक्नेश्वरी ड्रागन्सले रोमान्चक खेलमा रुपनी राइर्डसलाई २ रनले पराजित गर्दै मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को उपाधि चुमेको छ । प.बि.मा.बि.को क्रिकेट मैदानमा डाक्नेशवरीले टस जिती पहिलो व्याटिंग गर्न ओर्लेको रुपनीले निर्धारित २० ओभरको Read More …
डाक्नेश्वरीको रोमान्चक जित संगै फाईनलमा रुपनी संग भिडने ।
७ असार, राजबिराज । राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित सप्तरी प्रिमियर लिग सिजन २ अन्र्तगतको अन्तिम लिग खेलमा डाक्नेश्वनरीले रोमान्चक खेलमा तिलाठि कोईलाडिलाई ३ रनले पराजित गर्दै आईतवार हुने फाईनल खेलको लागि आफनो Read More …
मेयर कप सप्तरी प्रिमियर लिग अन्र्तगत रुपनी फाईनलमा
६ असार, राजबिराज । राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न २ खेलमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन् जसमा रुपनी राइडर्सले बोदे Read More …