हासिमको ब्याटिंगले प्रदेश २ बिजय (एमएम कप)

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को दोश्रो खेलमा कर्णाली प्रदेशलाई प्रदेश नम्बर २ ले ८ विकेटले पराजित गरेको छ। हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। अब शुक्रबार हुने प्रदेश नम्बर २ र नेपाल पुलिस Read More …

दुवै खेलमा सप्तरी ११ द्धारा नेपाल पुलिस क्लब पराजित

दुवै खेलमा सप्तरी ११ द्धारा नेपाल पुलिस क्लब पराजित १७ बैशाख २०७३ राजबिराज । राजबिराजको राजरंगशालामा नेपाल पुलिस क्लब र सप्तरी ११ बिच भएको दोश्रो तथा अन्तिम मैत्रीपुर्ण क्रिकेटमा पनी सप्तरी ११ ले नेपाल पुलिस क्लबलाई सजिलै ५ बिकेटले पराजित Read More …