प्रदेश स्तरीय महिला क्रिकेट तेश्रो दिन : सर्लाही र बारा बिजयी

२ पुष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा सर्लाहिले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ । राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत Read More …

प्रदेश स्तरीय महिला क्रिकेट दोश्रो दिन : सिरहा र बारा बिजयी

१ पुष, राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा सिरहाले महोतरीलाई तथा बाराले सर्लाहीलाई पराजित गरेको छ । राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत महोतरीले टसजिती पहिलो ब्याटिंग Read More …

प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र महोतरीको बिजयी शुरुवात ।

३० मंसिर, राजबिराज । प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंगलवारबाट संचालित प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत सिरहारले सप्तरीलाई तथा महोतरीले बारालाई पराजित गर्दै बिजयी शुरुवात गरेको छ । राजरंगशालामा संचालित प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा सप्तरीले Read More …

प्रदेश स्तरीय क्रिकेट तेश्रो दिन : सप्तरीको बिजय शुरुवात

२६ मंसिर, जनकपुर । धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई सजिलै ७ बिकेटले पराजित गर्दै बिजय शुरुवात गरेको छ । बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि सिरहालाई निम्तो दिए पछि ब्याटिंग Read More …

राजबिराज क्रिकेट लिग : एशियन क्रिकेट क्लब ६ रनले बिजयी

२२ मंसिर, राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा सप्तरीको राजबिराजमा आजबाट शुरु भएको राजबिराज क्रिकेट लिगमा एशियन क्रिकेट क्लब मलेठले आयोजक राजबिराज स्र्पोटस क्लबलाई ६ बिकेटले पराजित गरेको छ । राजबिराजको राजरंगशालामा एशियन क्रिकेट क्लबले Read More …

सप्तरी प्रदेश नं. २ स्तरीय क्रिकेटको च्याम्पियन (तस्विर सहित)

१३ मंसिर, रौतहट । रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले बिहिवार सर्लाहिलाई एकपक्षिय खेलमा ४६ रनले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ । स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा Read More …

सप्तरी र सर्लाही फाईनलमा भिडदै

१२ मंसिर, रौतहट । रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले मंगलवार आयोजक जिल्ला रौतहटलाई ३९ रनले पराजित गर्दै बिहिवार सर्लाहिसंग हुने फाईनलका लागि आफनो स्थान पक्का गरेको छ Read More …

हार्दिक सम्वेदना

हार्दिक सम्वेदना यस जिल्लाका प्रतिभावान खेलाडि श्री हेमनारायण मण्डल (मलिंगा) को मिति २०७३ बैशाख २३ गतेका दिन कलिलो उमेरमै असमायिक निधन भएको खवर पाउदा हामी अत्यन्त मर्माहित र दुखी भएका छौ । यस दुखद घडिमा शोकसन्तप्त परिवार जन प्रति हार्दिक Read More …