पहिलाे दिन बारा र सिरहा बिजय

२० मंसिर प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे पहिलाे खेलमा बारा र सिरहा बिजय भएका छन। पहिलाे खेलमा सिरहा ले सप्तरी लाई ९० रनले पराजित गरेका छ भने बारा ले महाेतरी लाई Read More …

प्रदेश स्तरीय महिला क्रिकेट तेश्रो दिन : सर्लाही र बारा बिजयी

२ पुष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा सर्लाहिले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ । राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत Read More …

प्रदेश स्तरीय महिला क्रिकेट दोश्रो दिन : सिरहा र बारा बिजयी

१ पुष, राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा सिरहाले महोतरीलाई तथा बाराले सर्लाहीलाई पराजित गरेको छ । राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत महोतरीले टसजिती पहिलो ब्याटिंग Read More …

प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र महोतरीको बिजयी शुरुवात ।

३० मंसिर, राजबिराज । प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंगलवारबाट संचालित प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत सिरहारले सप्तरीलाई तथा महोतरीले बारालाई पराजित गर्दै बिजयी शुरुवात गरेको छ । राजरंगशालामा संचालित प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा सप्तरीले Read More …

प्रदेश स्तरीय क्रिकेट चौथो दिन : सप्तरी र पर्साको सहज जित

२८ मंसिर, जनकपुर । धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई सजिलै ७ बिकेटले पराजित गरेको छ भने पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गर्दै बिजय शुरुवात गरेको छ । जनकपुरको बाह्रबिघा मैदानमा सप्तरीले Read More …

प्रदेश स्तरीय क्रिकेट तेश्रो दिन : सप्तरीको बिजय शुरुवात

२६ मंसिर, जनकपुर । धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई सजिलै ७ बिकेटले पराजित गर्दै बिजय शुरुवात गरेको छ । बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि सिरहालाई निम्तो दिए पछि ब्याटिंग Read More …

राजबिराज क्रिकेट लिग : एशियन क्रिकेट क्लब ६ रनले बिजयी

२२ मंसिर, राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा सप्तरीको राजबिराजमा आजबाट शुरु भएको राजबिराज क्रिकेट लिगमा एशियन क्रिकेट क्लब मलेठले आयोजक राजबिराज स्र्पोटस क्लबलाई ६ बिकेटले पराजित गरेको छ । राजबिराजको राजरंगशालामा एशियन क्रिकेट क्लबले Read More …

सप्तरी क्रिकेट संघको बार्षिक साधारण सभा सम्पन्न

१५ कार्तिक, राजबिराज । सप्तरी क्रिकेट संघको बार्षिक साधारण सभा शनिवार राजबिराजमा सम्पन्न भएको छ । पत्रकार महासंघ सप्तरीको सभाहलमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धी बारे जानकारी Read More …

अनलाइन फर्म भर्ने बारे अत्यन्त जरूरी सुचना

सप्तरी जिल्लामा रहेका सम्पुर्ण क्रिकेट खेलाडिलाइ संलग्न अनलाइन फर्म भर्नको लागि हार्दिक अनुरोध गरिन्छ । भविष्यमा यसै फर्मको बिवरण अनुसार खेलाडिलाइ उमेर समुहमा बिभाजन गर्ने तथा खेलाडिको तथ्यांक समेत संकलन गर्ने उदेश्यका साथ यो फर्मको तयारी गरिएको हो । अतः Read More …